Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

कालिकामाईकाे रबिदास, टिनडाेबिया र हरिहरपुरमा दाेस्राे चरणकाे राहत विरतण

spot_img
spot_img

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ को रबिदास र टिनडोबियामा आज दाेस्राे चरणकाे राहत विरतण गरिएकाे छ ।

काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेका २ सय ४१ घरदुरीलाई राहत बितरण गरिएको छ वडाध्यक्ष रामशिष यालवले वताउनु भयाे ।

वडाध्यक्ष यादव, समाजवादी पार्टीका मोतिलाल राउत कुर्मी, कार्यपालिका सदस्य रामानन्द ठाकुर, वडासदस्य जगदिश साह तेली, राजाक राउत गदी, सोनालाल पटेल, ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाका असई भरत यादव लगायतकाे रोहबरमा राहत वितरण गरिएको वडा कार्यालयले जनाएकाे छ ।

यसैगरी कालिकामाई गाउपालिकाको वडा नम्बर ३ हरिहरपुर बिर्तामा पनि आइतबार ३ सय ८ घरदुरीलाई राहत बितरण गरिएको वडा सदस्य कमलेश पासवानले जानकारी गराउनु भयाे ।

राहतमा चामल ३० किलाे, दाल ३ किलाे, खाने तेल २ लिटर, आयाे नुन २ किलाे, साेयाबिन एक किलाे, साबुन २ वटा र तरकारी ५ किलाे वितरण गरिएकाे गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...