Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

वीरगञ्ज तेजारथटाेल स्थित पाइप उद्योगमा आगलागी

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा रहेको एक प्लाष्टिकको पाइप उद्योगमा सोमबार दिउँसो आगलागी भएको छ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगमा दिउँसो आगलागी भएको प्रहरीले जनाएकाे छ ।

आगलागीको कारण खुलेको छैन। आगलागीमा परेको उद्योग वीरगञ्ज निवासी बिनयकुमार नेपालको रहेको प्रहरीले जनाएको छ

वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको सहायतामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आधा घन्टापछि आगलागी नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट के कति क्षति भएकाे हाे भने हाल सम्म खुल्न सकेकाे छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...