Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

देवाही गाेनाहीमा सराेज साहद्वारा राहत वितरण

spot_img
spot_img

वीरगंज । राैतहटकाे देवाही गोनाही नगरपालिका वाड न.७ उचडी टोल र प्रेमपुर गोनाही टोलमा आज राहत वितरण गरिएकाे छ ।

स्थानिय समाजसेवी सरोज साहले लकडाउनमा समस्यामा परेका एक सय अति गरिब परिवारलाई राहत वितरण गरेका हुन् । राहतमा प्रति घरदुरी चामल १५ किलाे, आलु २ किलाे र नुन किलाे वितरण गरिएकाे स्थानिय राजिव कुमारले वताए ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउमा समस्यामा परेका अति गरिब परिवारलाई साहले आफ्नाे व्यक्तिगत लगानीमा राहत वितरणकाे उनले जानकारी दिए ।

राहत वितरणमा नेकपाका नेता प्रेमलाल साह, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी सहायक निरिक्षक र भरत पटेलकाे समेत उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...