Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सिराहाबाट पैदल वीरगंज आइपुगेका ३७ भारतीय प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बेस क्याम्प अलौले ३७ जना भारतीय कामदारहरुलाई सिमाबाट नियन्त्रणमा लिएकाे छ । सिरहाको मिरचैयामा सुर्या सिमेन्टमा काम गर्ने बताउने कामदारहरुले ४ दिन अगाडी सिरहबाट पैदल हिडी बिरगंज पुगेर सिमा पारी घर जाने क्रममा प्रहरीले नियनत्रणमा लिएकाे हाे ।

सिरहाको मिरचैमा गैस, तरकारी, चामल, दाल सहित अन्य खानेकुराको अभावले गर्दा हामी त्याहाबाट हिडेर बाध्य भएका छौ । ४ दिन देखी भोकभोकै हिडेका छौ र अब पनि घर नपुग्ने आशा पालाएको कामदारहरु रुदै भने ।

भारत बिहारको गोपालगंज र मोतिहारी र युपीको देवरियाका ६ जना सहित ३७ जना भारतीय कामदार बिरगंजमा अलपत्र अवस्थामा रहेका छन । कामदारहरुको बारेमा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी सित बुझदा भारतीय दुतावासले भारतका मानिसहरुलाई ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा रहेको क्वारेन्टाईनमा राखिने र सम्मपुर्ण ब्यवस्थापन सोही ठाउमा हुने गरी सशस्त्र प्रहरी अलौका प्रहरी निरिक्षक संग कुरा गरी ब्यवस्थापन मिलाउने बताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...