Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

झाैवाका ललन चाैरसियाँले आफ्नाे निजि स्राेतमा बाँडे राहत

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासनी गाउँपालिका वडा न ३ झौवा गुठिका एक स्थानीय ललन कुमार चौरसियाले आज राहत वितरण गरेका छन् ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावित वडा नम्बर ३ र ४ का १ सय ७५ गरिब परिवारलाई राहत विरतरण गर्नु भएकाे हाे । चाैरसयाले वडा अन्तर्गतका बिपन्न तथा गरिब परिवारलाई आफ्नो नीजि खर्चबाट राहत सामग्री बितरण गरेका हुन् ।

राहतमा १० किलो चामल, आलु एक किलो ,एक प्याकेट नुन र १०० ग्राम स्वाबिन चाैरसियाले बाँडेका छन् ।

बिश्वब्यापी महामारीकाे रुपमा फैलिएको नोबेल कोरानो (कोभिड–१९) भाइरस संक्रमणको रोकथामका लागि सरकारले आवहानमा भएकाे लामो लकडाउनका दौरान गाउँका बिपिन्न तथा गरिब परिवारका मानिसहरुलाई छाक टार्न समस्या भएपछि चाैरसियाले आफ्नो निजि स्राेतमा राहत सामग्री बितरण गरेकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...