Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बहुदरमाई नपाद्वारा करेन्ट लागेर मृत्यु भएका युवकका परिवारलाई सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले करेन्ट लागेर मृत्यु भएका एक युवकका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

बैशाख ३ गते करेन्ट लागेर मृत्यु भएका वडा नं. ७ निवासी ३३ बर्षिय सनाेज कुशवाहाका परिवारलाई नगरपालिकाले आर्थिक सहयाेग गरेकाे लेखापाल हरि प्रसाद कुर्मीले वताउनु भयाे । ।

मृतकका ठूलाे दाई राजेश प्रसाद कुशवाहालाई उनकाे घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले रु ५० हजार बराबरकाे चेक हस्तान्तरण गर्नु भएकाे कुर्मीले जानकारी गराउनु भयाे ।

.

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...