Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालिकामाईमा स्थानिय युवाहरुले बाँडे राहत

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा आज युवाहरुले राहत बाँडेका छन् । स्थानिय युवा भेडिहारीका अति गरिब परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारकाे अवहानमा भएकाे लकडाउनमा दैनिक जिवन यापन गर्न कठिनाई भएका अति गरिब ५३ घरदुरीलाई राहत वितरण गरिएकाे स्थानिय युवा जय प्रकाश चाैरसियाले वताए ।

स्थानिय युवा तथा श्री कालिका एकेडेमी बाेर्डिङ्ग स्कुलकाे संयुक्त आयोजनामा प्रति घरदुरी चामल २ किलाे, दाल ५०० ग्राम, भान्टा २ किलाे, साेयाबिन २०० ग्राम र आलु २ किलाेका दरले वितरण गरिएकाे चाैरसियाले वताए ।

लकडाउनमा समस्या भएका घरदुरीकाे गाउँमा घुमी तथ्यांक संकलन गरी साेही अनुसार प्रति घरदुरीबाट एक-एक जनालाई बाेलाई बाेर्डिङ्ग स्कुलबाट भिड नहुने गरी राहत वितरण गरिएकाे अरपित चाैरसियाले वताए । उनले भने “पहिला हामी घरघर मै राहत पुर्‍याउन साेचेका थिए तर पछि गाउँमा घुमेर राहत वितरण गर्दा भिडभाड हुन सक्ने डर एक ठाउँ मै बाेलाएर ३/३ फिटमा खडा गराई खाद्यान्न सामग्री राहत वितरण गरेका हुन् ।”

कालिकामाई गाउँपालिका वडा नं. २ अन्तर्गतका साविका गाबिस भेडिहारीकाे वडा नं. २ का युवाहरु हामी एक आपसमा सके जति मिलाएर मानवताकाे नेताले सहयाेग गरेकाे निरन्जन चाैरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...