Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बिदेशबाट आएका ५ जनालाई नारायणीकाे काेरेन्टाइनमा राखियाे

spot_img
spot_img

वीरगंज । विदेशबाट घर आएका ५ जनालाई आज नारायणी अस्पताल वीरगंजकाे काेरेन्टाइनमा भर्ना गरिएकाे छ । विदेशबाट आएकाहरुलाई काेराेना भाइरस संक्रमण भएकाे हुन सक्ने अशंकामा काेरेन्टाइनमा भर्ना गरिएकाे हाे ।

कातारबाट आएका ४ जना र भारतकाे बैंगलाेरबाट आएका एक जना गरी ५ जनालाई काेरेन्टाइनमा भर्ना गरिएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए । पर्साकाे विभिन्न ठाउँमा विदेशबाट आएकाहरुलाई प्रहरीले ल्याएर अस्पताल पुर्‍याए पछि काेरेन्टाइनमा राखिएकाे मेसु डा. उपाध्यायले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...