Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

लकडाउन पूर्ण कार्यान्यवनको व्यवस्था मिलाउन गृहको निर्देशन

spot_img
spot_img

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने गृह मन्त्रायलले मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै उच्च प्राथमिकताका साथ आदेश कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो ।

गृह स्रोतका अनुसार परिपत्रमा चार बुँदे निर्देशन दिइएको छ । जसमा औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्किन नदिन भनिएको छ ।

अनुमित प्राप्त सवारीसाधान, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै सार्वजनिक वा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउन पनि भनिएको छ । सभार : अनलाइनखबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय...