Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंज लगायत ग्रामिण भेगका सिमा नाका बन्द (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । वीरगंज लगायतका ग्रामिण भेगका सिमा नाका आज विहान ११ बजे देखी बन्द भएकाे छ । सिमा नाकाहरुमा आवत जावत पूर्ण रुपले बन्द भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

उनले भने “नेपाल सरकारकाे निर्देशन अनुसार आज विहान १० बजे देखी  चैत १६ गते राती १२ बजे सम्मकाे लागि मालवाहक सवारी साधन बाहेक नाका बन्द गरिएकाे हाे । आवत जावत पूर्ण रुपले बन्द छ, नेपालका धेरै जसाे बस्तु भारतबाट आयात हुने भएकाेले मालवाहक सावारी साधनकाे आवागमन चेक जाँच गरेर सुचारु रहेकाे छ ।”

यस्तै पर्साकाे ग्रामिण भेगका  सिमा नाकाहरु पनि पूर्ण रुपले बन्द भएकाे छ । धाेरे, भिस्वा, जानकी टाेला लगायतका ग्रामिण भेगका सिमा नाकाहरु पूर्ण रुपले बन्द भएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

काेराेना भाइरसकाे संक्रमणबाट बाच्नकाे लागि एक हप्ताकाे लागि सरकारकाे निर्देशन अनुसार सिमा नाकाहरु बन्द गरिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...