Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेपाल लाईफ ईन्स्युरेन्स बिमितलाई ठग्दै

spot_img
spot_img

पोखरिया । नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लीमिटेडले आफुहरुलाई ठगीरहेको आरोप बिमितहरुले लगाएका छन् ।

पर्साको पोखरिया नगरपालीका वाडा नम्बर ४ बस्ने श्री फीरंगी महरा चमार र उनकी श्रीमती पार्बती देवी महराको नेपाल लाईफ ईन्स्युरेन्समा एजेंट बिरेन्द्र चौहानले सन २०११ सालमा बिमा गरेका थिए । बिमितहरुका अनुसार त्यस पछि बिमितको घरमा पुगेर एजेन्ट चाैहानले किस्ताको पैसा लिने गर्थे ।

धेरै पटक बिमाकाे किस्ताकाे रकम एजेन्ट साहले लगेको पनि अफुहरुलाई त्यसकाे रसिद नदिदा त्यस पछिकाे किस्ताकाे रकम उनीहरुकाे राेकेकाे थियाे । पहिला दिएकाे किस्ताकाे रकम बुझाएकाे रसिद नदिए सम्म अक्राे किस्ताकाे रकम नदिने अडान बिमितहरुले लिए पछि अजेन्ट साह त्यस पछि सम्पर्क विहिन भए ।

विमित चमारले भने “म पैसा दिदैन भने पछी किस्ताको लागी अजेन्ट साहेब अउन नै छोडेनु भयाे ।” केही समय विते पनि एजेन्ट साहेब किस्ताकाे रकमकाे लागि नआए पछि बिमाको कागजात गाउँ घरमा स्थानीयहरुसित हेराउदा साे बिमाकाे कम्पनी कार्यालय पोखरियामा रहेकाे वताएका थिए ।

साे बारे पोखरिया शाखामा बारम्बार बुझन जादा कार्यालयमा भएका कर्मचारीहरु वास्तै नगरेकाे पिडित चमारले वताए ।

साे बिषयमा शाखा कार्यालयको प्रमुख चिरन्जीबि मिश्रा सित बुझ्दा एजेन्टको काम बिमा खोलने मात्र हो । किस्ता बुझउने काम बिमितको हो भनेर गैर जिम्मेवार पूर्ण जवाफ दिदै आफु ब्यवस्त रहेको र आफुलाई संचारकर्मी सित थप कुरा गर्न समय नै नरहेकाे वताए ।

नेपाल लाईफ ईन्स्योरेन्स पर्साका फिलड कोरडीनेटर कमरुलहक आलमले संचारकर्मी सित यो कुरा तपाइको होइन र तपाई सरोकारवाला ब्यकिती होईन भनेर जवाफ दिएका थिए । यो मेरो संस्था हो, मैले जे भन्छु त्यही हुन्छु भनेर नेपाल लाईफ ईन्स्युरेन्सलाई आफ्नो हो भनेर बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. गलत बिमित हो किनकी उसले एकपटक बुझाएको पैसा को रसिद न दिए पछि अर्को पैसा किन बुझाएको हो त तेहिबेला माग्नु पर्थियो रसिद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...