Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेकपा नेता साहलाई मातृ शोक

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टीका नेता बलिराम साहलाई मातृ शोक परेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी निवासी नेता साहकी मामतामयी आमा श्रीपती देवीको मंगलबार सांझ ५ बजे निधन भएको हो ।

नेकपा जिल्ला कमिटी सदस्य साहकी ७९ बर्षिय आमाको वीरगंज पानीटंकी स्थित न्युरो हस्पिटलमा असमायिक निधन भएको परिवारजनले जनाएका छन् । भोलि बुधबार विहान ९ बजे निजि निवास गदियानी स्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...