Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बिन्दवासिनीबाट गाजा सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं.०३ झौवा गुठीबाट बुधबार बिहान सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले लागू औषध गांजा सहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक अधिर कुमार झा नेतृत्वको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाजा सहित पर्सागढी नगरपालिका वडा न:-७ एकटागा बस्ने ४५ बर्षिय देवेन्द्र यादवलाई पक्राउ गरेको हो ।

शरिरमा प्लास्टिकले बेरि साइकलमा भरत तर्फ लगिरहेको बेला चेकजाँच गर्ने क्रममा २ किलोग्राम गाजा फेला परे पछि साइकल सहित यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाईएको प्रहरी नायब निरीक्षक झाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...