Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

भंसार छली ल्याउदै गरेको खसि नियन्त्रण

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं.४ स्थितबाट अवैैध १० वटा खंसी प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्याल पाेखरिया र जिल्ला प्रहरी कार्यालय पर्साकाे संयुक्त टोलीले आज दिउसाे १२:०० बजे भारतबाट भंसार छली चोरी निकासी गरी अवैध रुपमा ल्याउदै गरेकाे खसीहरु नियन्त्रणमा लिएकाे हाे ।

विशेष सुचनाको आधारमा खटेकाे प्रहरी टाेलीले रु १ लाख २० हजार मुल्य बराबर १० वटा खसी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । नियन्त्रमा लिएकाे खसी अवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएकाे इप्रका पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

हाेलीकाे लागि व्यपारीले पर्साकाे ग्रामिण नाका भएर भारतबाट अवैध तरिकाले नेपाल ल्याउदै गरेकाे खसी प्रहरीले नियत्न्त्रणमा लिएर भन्सार बुझाएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...