Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

भेडिहारीमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं २ भेडिहारीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल आर्य समाज भेडिहारीकाे आयाेजनामा भएकाे रक्तदान कार्यक्रममा एक महिला सहित २१ जानाले रक्तदान गरेका छन् ।

भेडिहारीमा भएकाे कार्यक्रमकाे सुभारम्भ वडाध्यक्ष साेनालाल चाैरसियाले रक्तदान गरी गर्नु भएकाे थियाे । साे कार्यक्रममा स्थानिय राजु चौरसिया, अनिल कुशवाहा, तबरेज खान लगायतकाले २१ जनाले रक्तदान गरेकाे वडाध्यक्ष चाैरसियाले वताउनुभयाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...