Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कानु हलुवाई समाज पर्साकाे समिति विस्तार

spot_img
spot_img

वीरगंज । कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल पर्साको जिल्ला स्तरिय अगुवा भेला आज पोखरीयामा सम्पन्न भएकाे छ ।

श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माविमा भएकाे भेलाले ३ सदस्यीय रहेको जिल्ला समितीलाई २५ सदस्यीय बिस्तार गरेकाे जिल्ला सचिव सोनालाल प्रसाद कानुले बताउनु भयाे । भेलाले सुरेन्द्र साह कानुको अध्यक्षतामा २५ सदस्यी जिल्ला कार्य समिती बिस्तार गरेको उंहाले जानकारी गराउनु भयाे ।

समितिकाे उपाध्यक्षमा कलशा देवी कानु, हिरालाल साह कानु, सचिवमा सोनालाल साह कानु, कोषाध्यक्षमा सुखेन साह कानु, सहसचिवमा युगलकिशोर साह कानु, सदस्यहरुमा पुरनदेव साह कानु, उमेश साह कानु, हरिन्द्र साह कानु, अनिल कानु, रामानन्द कानु, बिरेन्द्र कानु, शुबास कानु लगायत रहेका छन ।

जिल्ला संयोजक सुरेन्द्र साह कानुको अध्यक्षत र पोखरीया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुको प्रमुख आतिथ्यमा भएको भेला भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...