Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

दरबार टायर सेन्टरको सेवा सुरु

spot_img
spot_img

वीरगंज । सिमरामा एमआरएफ टायरको आधिकारीक विक्रेता  वीरगंज बाराको सिमरामा दरबार टायर सेन्टरले आफ्नो सेवा सुरु गरेको छ ।

एम आर एफ टायरको आधिकारिक विक्रेताको रुपमा दरबार टायर सेन्टरले सेवा सुरु गरेको हो । सेन्टरको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एमआरएफ टायरका नेपाल र भुटान हेर्ने डेपुटी म्यानेजर गौतमसिंह दर्नालले रिवन काटेर सेन्टरको उद्घाटन गर्नुभएको हो ।

बस, ट्रक, कार, मोटरसाईकल सबै सवारीमा लाग्ने एमआरएफ टायर गुणस्तरीय र सुलभ मूल्यमा उपलब्ध रहेको डेपुटी म्यानेजर दर्नालले बताउनुभयो । सिमराको तनवीर आयल सेन्टरको नजिकै दरबार टायर सेन्टर सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक जब्बार हुसेन अन्सारीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर विष्ठ, उपाध्यक्ष सोहेल अख्तर अन्सारी, हरि अधिकारी, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हीराबहादुर गुरुङ लगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...