Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार गाैतमलाई मातृ शाेक

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक महेश चन्द्र गाैतमलाई मातृ शाेक परेकाे छ । वीरगंज ४ विर्ता निवासी पत्रकार गाैतमकी ८५ बर्षिय आमा निर्मला गाैतमकाे आज विहान निधन भएकाे हाे ।

वीरगंज विर्ता स्थित आफ्नै निवास मै आमाका निधन भएकाे पत्रकार गाैतमले वताए । आजै दिउसाे २ बजे आमा निर्मालाकाे अन्त्येष्टि गरिने पत्रकार गाैतमले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...