Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेकपा पर्साले पनि २५ औं जनयुद्ध दिवस मनायाे

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पर्साले आज २५ औं जनयुद्ध दिवस मनाएकाे छ । वीरगंज स्थि पार्टी कार्यालय रामगढवामा भएकाे कार्यक्रममा सहिदले देखाएको बाटाे हिड्ने र सपना पूरा गरे मात्रै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने नेताहरूले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवं पर्सा ईन्चार्ज रामचन्द्र साहले नेकपा पार्टी अब संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य छाेटेलाल यादव, बालगाेपाल थापा, किशाेरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, नेता प्रधुम्न चाैहान, विचारी यादव लगायत पार्टीका विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे संचालन नेकपा पर्साका सचिव विजय महताेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...