Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

ठाकुर राम क्याम्पसमा आंशिक प्राध्यापकद्वारा कक्षा ठप्प

spot_img
spot_img

वीरगन्ज । मध्य तराईको उत्कृष्ट क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा आंशिक प्राध्यापकहरुको आन्दोलनको कारण पठन पाठन ठप्प भएको छ ।
क्याम्पसमा विगत १५ वर्षदेखि आंशिक रुपमा कार्यरत प्राध्यापकहरुको लामो समयदेखिको पारिश्रमिक बाँकी रहेको र समय समयमा सरोकारवालाहरुलाई ज्ञापन पत्र, दबाब दिइए पनि समस्या समाधान नभएपछि बाधय भएर माघ २३ गते क्याम्पस प्रमुख लगायतलाई ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएको भन्दै माघ २९ गतेदेखि क्याम्पसमा सञ्चालित विहा, दिउँसो र बेलुकाका सम्पूर्ण कक्षाहरु बहिस्कार गरिएको र आफूहरुलाई विना शर्त करार सेवामा लैजाने व्यवस्था नभएसम्म आन्दोलन निरिन्तर रहने तथा यस कार्यमा बसैको उच्च सहयोग र समर्थनको आश्वासन भएको आंशिक प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पसपका एकाई अध्यक्ष तेजनारायण प्रसाद यादवले बताएका छन् ।

विगत लामो समयदेखि आंशिक प्राध्यापकको रुपमा कार्यरत रहँदै आएका प्राध्यापकको देशभरिकै समस्यामा तुरुन्त त्रिभुवन विश्व विद्यालय केन्द्रिय पदाधिकारीले आवश्यक कदम चाल्न आवश्यक रहेको शिक्षा सम्बद्ध व्यक्तित्वहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...