Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026

कालिकामाई वडा नं. १ का कार्यवाहक वडाध्यक्ष यादव

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ को कार्यवाहक वडाध्यक्ष रामाशिष यादव भएका छन् । वडा सदस्यहरुले यादवलाई सर्वसम्मत कार्यवाहक वडाध्यक्षकाे जिम्मेवारी दिएका हुन् ।

गाउँपालिकाले पनि कार्यवाहक वडाध्यक्षमा यादवलाई नै अनुमोदन गरेको छ । गाउँपालिकाले सिफारिसपत्र सहित हस्ताक्षर समेत प्रयोग गर्ने लिखित पत्र दिइएपछि मंगलबार देखी नै औपचारिक रुपमा यादवले कार्यवाहक वडाअध्यक्षको पदभार सम्भालेकाे कार्यपालिका सदस्य रामानन्द ठाकुरले बताए ।

सो वडाका निर्वािचत वडाअध्यक्ष शिवनाथ कुर्मीको पुस २६ गते असमायिक निधन भए पछि कार्यवाहकको रुपमा यादवलाई निर्णय गरिएको वडा नम्बर १ का वडा सचिव हर्कनारायण जोशीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...