Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बैयक्ति समाजिक सहयोग सम्बन्धी ३ दिने तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा किशोरी शशक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गत ठुलीदिदीहरुको लागी परियोजना सम्बन्धी परिच्यात्मक कार्यक्रम तथा बैयक्ति समाजिक सहयोग सम्बन्धी ३ दिने तालिम आज देखी सुरु भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे सभा हलमा सुरु भएकाे तालिमकाे एक कार्यक्रमका बिच गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले उद्घाटन गरेका छन् ।

भिएसओ नेपालको सहयोगमा संचालित कार्यक्रम अन्तर्गत संचालित तालिममा १७ जना ठुलीदिदी, ३ जना सामुदायिक परिचालक र ५ जना सहजकर्ता गरी २५ जनाको सहभागीता रहेको छ ।

सहभागीहरुलाई भिएसओकी जिल्ला अधिकृत बेबी न्यौपाने, राष्ट्रिय स्वयम सेवक चन्दन जयसवाल र कार्यक्रम संयोजक गणेशबहादुर ठकुरीले प्रशिक्षण दिरहेका छन् । उद्घाटन समारोहमा भिएसओका मेसिहाक, हेनरीजीप र बैबी न्यौपाने लगायतकाले मन्तब्य राखेका थिए ।

बिधालय बाहिर रहेका बहिनीहरुलाई शिक्षा दिने उदेश्यले र बिधालयमा जान सपोर्ट गर्ने उद्देश्य राखी किशोरीहरुलाई सशक्तिकरण तालिम दिईरहेको कार्यक्रम संयोजक ठकुरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...