Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा सप्तरी बिजयी

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा सप्तरी जिल्ला फुटबल संघ बिजयी भएको छ ।

जिपी कोइराला फाउन्डेसन पर्साद्वारा जारी जिपी कोइराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल सप्तरीले जित हासिल गरेको हाे । बीरगञ्जको आदर्शनगरस्थित रङगशालामा बारा र सप्तरी बिच भएको खेलमा २ गोलले सप्तरील विजयी भएको थियो ।

सप्तरीका जर्सी नम्बर १४ का उज्ज्वल सिंह सेवाले दोश्रो आफमा १९ औं मिनेटमा गाेल गरेका थिए भने दाश्रो गोल जर्सी १६ नम्बरका देवस श्रेष्ठले गरेका थिए । बाराले गोल गर्न धेरै प्रयास गरेपनि कुनै गोल गर्न सकेन र जित सप्तरीको हातमा गयाे । पहिलो हाफसम्म नभएको खेलमा दोस्रो हाफमा सप्तरीले २ गोल थप्दै फाइनल जित्याे ।

खेलकाे म्यान अफ दी म्याच सप्तरीका दिव सेष्ट भए भने वेस्ट गोलकिपर रामरुप चौधरी भए । माघ १८ गते देखि भईरहेकोे प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

प्रतियोगिताको सप्तरी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता बारा टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल प्राप्त गरे । बिजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...