Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

अलौमा आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलौ स्थित श्री द्वार देवी माध्यमिक बिधालय आज नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे विषेश पहलमा मातृका आई फाउन्डेसनद्वारा भएकाे शिविरमा १२०० जना विद्यार्थीहरुको अँखा परिक्षण गरिएको स्थानिय अगुवा अजय साहले वताए ।

विद्यालयका प्र.अ. राजु माली अध्यक्षतामा र नगर शिक्षा समिति सदस्य मुकेश कुमार द्विवेदीकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा मतृका आइ फाउन्डेसनका प्रबन्धक महेश सिंह धामी, जिल्ला समन्वय समिति सदस्य अमोद यादव, स्थानीय नेता छोटेलाल साह, जादो लाल सहनी, सशी पान्डे, असलम अन्सारी लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...