Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा पशु स्वास्थ्य शिविर

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा भएकाे शिविरमा पशुहरुमा भ्याक्सिन लगाइएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

गाई, भैंसीमा एच.एच. प्लस बि.क्यु. भ्याक्सिन  र बाख्राहरुमा पिपिआर भ्याक्सिन लगाइएकाे उनले जानकारी गराए ।

स्वास्थ्य चाैकी भेडिहारीकाे प्राङ्गणमा भएकाे शिविरमा पशु अधिकृत मुरलिधर पाण्डे, पशु प्राविधिक सुभम पाण्डे, निप्पु तिवारी, माेहन साह, धनेन्द्र राज पाण्डे, ‍‍‍‍ओमप्रकाश पंडित, प्रदिप पटेल, रामनाथ चाैहान, साेनालाल चाैहानले भ्याक्सिन लगाएका थिए ।

शिविरमा वडाध्यक्ष साेनालाल चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...