Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आगाेले जलेर गम्भीर घाइते भएकी महिलालाई सहयाेगकाे आवश्यकता

spot_img
spot_img

वीरगंज । आगोबाट जलेर गम्भीर घाइते भएकी एक महिलालाई नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले आर्थिक सहयाेग गरेका छन् । वीरगंज स्थित नारायणी अस्पतालमा  उपचार गराइरहेकी आगलागी पिडित पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मीरजापुर निवासी रीना देवीलाई नेता गुप्तालाई रु पांच हजार नगद सहयाेग गरेका हुन् ।

अस्पताल मै पुगेर पिडित महिलाकाे अवस्था बुझ्दै छिपहरमाई गापाका स्थानिय नेता गुप्ताले आर्थिक सहयाेग गरेका हुन्  । पिडित महिलाकाे अवस्था बुझ्दा उनलाई सहयाेगकाे आवश्यकता रहेकाे नेता गुप्ताले वताए ।

गरिब र विपन्न परिवारकी महिला पुस २५ गते आगाे ताप्ने क्रममा जलेर गभ्भीर घाइते भएकी थिइन ।

उपचारमा आर्थिक अभाव भए पछि उनकाे श्रीमान भिमा साह तुराहा चन्दा संकलनकाे लागि गाउँमा पुगेकाे उनले वताए । हाल सम्म सम्बन्धित गाउँपालिका, वडा र कुनै पनि जनप्रतिनिधिले सहयाेग नगरेकाे पिडितकाे गुनासाे छ ।

पिडितलाई थप उपचारकाे लागि काठमाण्डाै लग्नु पर्ने भएकाेले सहयाेग लागि उनकाे परिवारले अपिल समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...