Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

डेन्टल केयर किल्निकको प्रथम बार्षिकोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । स्माइल डेन्टल केयर किल्निक वीरगंजले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । वीरगंज लिंक रोड स्थित रहेको किल्निकमा भएको कार्यक्रममा बार्षिकोत्सवको अवसरमा केक समेत काटिएको थियो ।

कल्निकका संचालक समेत रहेका डा. अमिर आलमको अध्यक्षतामा भएको कार्यक्रममा डा. ज्वाला नेपाल, डा. एमडी राजा, डा. असदग हुसेन, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...