Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

हिन्दू परिषदकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । हिन्दू परिषद नेपाल जिल्ला कमिटि पर्साद्वारा आज वीरगंजमा आयाेजित रक्तदान कार्यक्रममा एक महिला सहित ६६ जनाले रक्तदान गरेका छन् । परिषदका पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएकाे कार्यक्रमकाे शुभारम्भ हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले रक्तदान गरी गरेका थिए ।

वीरगंजकाे घण्टाघरमा भएकाे कार्यक्रममा सुरेश साह कानू, मनीष वर्णवाल, अमोद कुमार, कृष्णा यादव, अंशु कुमार, चंद्रेश्वर साह, लेक्चन सोनार, सुरेश झा, अमरदीप प्रसाद, अभिनास चौधरी, धीरज कुमार, आनन्द गुप्ता, श्याम गुप्ता, शकर सोनार, सोनु कुमार कुशवाहा, शिव रंजन पटेल, लक्षमण यादव, अवधेश कुशवाहा, नवराज भट्टराई, साहेब साह कानू, रिजाल कुशवाहा, अनिल सिंह, रामेस्वर गुप्ता, बिकास चन्द्र रिजाल, बिरेन्द्र गुप्ता, राजन सिंह, अवधेश गिरी, राजू महतो, सोभराज साह, बिरेन्द्र साह तेली, नबीन यादव, चन्द्र भूषण यादव, रिसब जायसवाल, श्यामबाबू पाण्डे, रोहित गुप्ता, शिवपूजन यादव, रंजीत चौरसिया, बिनीता भण्डारी, प्रबीन पटेल, सुनील श्रेष्ठ, नबीन पाण्डे, संजय पाण्डे, मुकेश प्रसाद, बिकी कुमार तिवारी लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा भारतिय दूतावास बिरगंज कॉन्सुलर बिनोद लोशाली, प्रदेश सांसद रमेश कुर्मी, राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, शह-महासचिव निजामुद्दीन समानी, नेपाल जेसिसका पूर्व केन्द्रिय अध्यक्ष डा. दीपक शाक्य, स्वत्रन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णा खनाल, समाजवादी पार्टी नेपाल बिरगंज नगर अध्यक्ष इश्वर यादव, सामाजिक अभियन्ता प्रकाश थारू, वरिष्ठ समाजसेवी मुकेश सरावगी, नेपाली कांग्रेस पर्सा जिल्ला सचिव किशोरी साह कानू, रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल, नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोत्तम दुबे लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डे नेतृत्वकाे प्राविधिका टाेलीकाे सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...