Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

दिब्य कन्या मावि बिरन्चीबर्वाका छात्राहरुलाई साइकल

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा रहेको दिब्य कन्या माबिमा आज एक समारोहका बिच छात्राहरुलाई साईकल बितरण गरिएको छ ।

मुख्यमन्त्री “बेटि पढाउ बेटी बचाउ” अभियान अन्तर्गत  ७५ थान साईकल बितरण गरिएको समाजवादी पार्टी बिरन्चीवर्वाका नेता जयनारायण पटेलले बताए ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष सन्त पटेलको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा कक्षा १०, ११ र १२ का छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

साे कार्यक्रममा प्रध्यानाध्यापक रामयतन प्रसाद, शिक्षक राहुल साह, तपसी साह, शिक्षिका राजकुमारी गुप्ता  लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...