Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सखुवा प्रसाैनीमा छाेरी विमा सिविर सम्बन्धमा छलफल

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा माघ १८ गते शनिबार हुने छाेरी विमा बचत/मुद्दती खाता खाेल्ने शिविर तयारी सम्बन्धमा आज बैठक सम्पन्न भएकाे छ ।

वडा नं. ५ र ६ काे वडा प्रतिनिधि, महिला स्वास्थ्य सेविका र अन्य समाज सेवीहरु बैठक बसी शिविर तयारी तथा सफल बनाउन सम्बन्धमा छलफल भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा बसेकाे बैठकमा वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव,  लगायतकाे सहभागिता रहेकाे थियाे ।

यता सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा हाजरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । श्री ने.रा.मा.वि. महुवनमा भएकाे हाजरी जवाफ प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई गाउँपालिका अध्यक्ष जयसवालले पुरस्कृत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...