Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

महासंघकाे सदस्याकाे लागि परेकाे दरखास्त फारम समितिलाई बुझाइयाे

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघकाे सदस्यताकाे लागि भरिएकाे फारम आज सदस्यता वितरण तथा सुद्धिकरण समितिलाई बुझाइएकाे छ ।

महासंघकाे पर्सा शाखामा न्याँ सदस्यताकाे लागि परेकाे एक सय २३ जनाकाे दरखास्त फारम समितिलाई बुझाइएकाे हाे । महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले दरखास्त फारम समितिलाई बुझाए लगतै समितिकाे बैठक समेत बसेकाे छ ।

महासंघकाे सदस्यता वितरण सम्बन्धमा वीरगंज मुर्ली स्थित रहेकाे महासंघ पर्सा शाखाकाे भवन मै समितिकाे बैठक बसेकाे हाे ।

महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी संयाेजक रहेकाे समितिमा धुव्र साह, रामनारायण कुर्मी, युवराज खड्का, विजय कुशवाहा, आर.के. पटेल, भुषण यादव, संजिव मिश्रा, सुस्मा शर्मा रहेका छन्  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...