Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

हरिहरपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर बिर्तामा निशुल्क आँखा शिविर सम्पन भएको छ । कालिकामाई गाउँपालिकाको सहयोग र केडिया आँखा अस्पताल परवानीपुरकाे आयाेजना तथा सुनौलो नेपालको सहजीकरणमा शिविर सम्पन भएकाे हाे ।

श्री ने.रा. प्रा.वि. हरिहरपुरमा भएकाे शिविरमा ३ सय २३ जनाले आँखा परिक्षण गरिएका छन् । जस मध्ये १ सय ३५ जनामा मोतियाबिन्दु फेला परेकाे छ । माेतिया विन्दु फेलामा परेकाेमा ९० जना पुरुष र ४५ जना महिलाहरु रहेकाे सुनाैलाे नेपालका अध्यक्ष अमाेद कुमार केंवटले वताए ।

शिविरमा १ सय ५४ जना पुरुष र १ सय ६८ जना महिलाहरु गरी ३ सय २३ जनालाई केडिया आँखा अस्पताल परवानीपुरका डा. शिवशंकर प्रसाद, डा. राजदेव साह, डा. गजेन्द्रदेव र सरस्वती मैनाली र बिन्दा बस्नेत लगायतकाले चेकजाच गरेको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाका प्रहरी सहायक निरिक्षक भरत यादवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...