Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंजमा अधारभुत फोटो पत्रकारिता तालिम आयोजना हुने

spot_img
spot_img

वीरगंज । नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बैठक शनिबार सम्पन्न भएको छ । पत्रकार महासंघ पर्साका सभाहलमा  बसेको बैठकले आउदो फागुन १६,१७ र १८ गते प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल फोटो पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको निर्णय अनुसार प्रदेश स्तरीय तालिम आयोजना गर्न लागिएकाे फाेटाे पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले वताए ।

फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा बसेकाे बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका, नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि लगायतको उपस्थिति रहेकोे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...