Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कर्पुरी ठाकुरकाे ९६ औं जयन्ती वीरगंजमा पनि मनाइयाे

spot_img
spot_img

वीरगंज । भारत विहारका जननायक स्व. कर्पुरी ठाकुरकाे ९६ औं जयन्ती आज वीरगंजमा पनि मनाइएकाे छ । नेपाल नाई समाज पर्साले वीरगंजकाे महाविर धर्मशालामा एक कार्यक्रमकाे आयाेजना गरी जयन्ती मनाएकाे हाे ।

नेपाल नाई समाज पर्साका संयाेजक शिवशंकर ठाकुरकाे अध्यक्षता र नाई समाजका केन्द्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल नाई समाजका संस्थापक कपिलदेव ठाकुर, सियाराम ठाकुर, विना देवी ठाकुर, उमेश ठाकुर, संताेश ठाकुर, गाेपी ठाकुर, जयदेव ठाकुर, भरत ठाकुर लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमका वाेल्ने वक्ताहरुले नाई समाजकाे शैक्षिक, समाजिक र राजनितिक विकासकाे लागि जाेड दिएका थिए । यसका साथै जन नायक ठाकुर जस्तै याेगदान गर्ने स्वजातिय अगुवाकाे अवश्यकता वक्ताहरुले औंलाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...