Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रेस संगठन प्रदेश २ काे कमिटी विस्तार, पर्साबाट १५ जना पर्न सफल

spot_img
spot_img

वीरगंज । प्रेस संगठ नेपाल प्रदेश २ काे कमिटी विस्तार भएकाे छ । हिरालाल चाैधरी संयाेज रहेकाे प्रदेश कमिटी ७३ सदस्यीय  विस्तार भएकाे हाे । जसकाे संयाेजकमा चाैधरी र सह संयाेजकमा फनि महतलाई केन्द्रिय कमिटीले पहिला नै टुंगाे लगाइसकेका थिए ।

विस्तार भएकाे प्रदेश कमिटीमा पर्साबाट १५ जना पर्न सफल भएका छन् । प्रदेश इन्जार्ज लालबाबु शेख, प्रदेश संयाेजक चाैधरी र सह संयाेजक महताेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत कमिटी विस्तार भएकाे सार्वजनिक गरिएकाे हाे ।

जस अनुसार पर्साबाट आंसिक अंसारी, किरण राज पाण्डे, तुलसी भण्डारी, प्रमाेद यादव, संजिव मिश्रा, दिपक गाैतम, जगत राई, महेश चन्द्र गाैतम, अशाेक श्रीवास्तव, प्रताप श्रेष्ठ, शत्रुधन नेपाल, श्याम बन्जारा, युवराज खड्का, शुष्मा शर्मा र रसना ढकाल प्रदेश कमिटीमा परेका छन् ।

प्रदेश कमिटीकाे नमावली यस प्रकार छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...