Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंज भन्सारकाे पुरानाे गाेदाममा आगलागी

spot_img
spot_img

वीरगंज । वीरगंज भन्सार कार्यालय भित्र रहेकाे पुरानाे गाेदाम घरमा मंगलबार साझ आगलगी भएकाे छ । बिधुत सर्ट भई सांझ ७:३५ बजे भएकाे आगलगी ८:५० मा नियन्त्रणमा आएकाे हाे ।

वीरगंज महनगरपालिकाबाट पुगेकाे २ वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगंज भन्सार कार्यालयका कर्मचारीहरुकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ ।

आयाेग नियन्त्रणमा आए पछि पनि जितपुर सिमरा उपमहानगरपालिकाबाट १ वटा, कलैया उपमहानगरपालिकाबाट १ वटा र पाेखरिया नगरपालिकाबाट १ गरी ३ वटा दमकल आगलगी स्थलमा पुगेकाे थियाे ।

आगलगी भएकाे गाेदाममा वेस्टेज(wastage) सामानहरु मात्र रहेकाे र कुनै पनि मानविय क्षति नभएकाे वीरगंज भन्सार कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...