Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

लहावरथकरीमा निःशुल्क आखाँ शिविर सम्पन

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं.४ लहावरथकरीमा मंगलबार निःशुल्क आखाँ शिविर सम्पन भएको छ । वडा नं.४ को आयोजना तथा वीरगंज स्थित किरण आखाँ अस्पतालको प्राविधिक सहयोगमा शिविर भएकाे थियाे ।

श्री ब्रहमस्थान ने.रा.प्रा.वि. लहावरथकरीको प्रांगणमा भएकाे शिविरमा १ सय ४७ जनाको आखाँ परिक्षण गरिएको वडाध्यक्ष ढेडी प्रसाद यादवले वताए । जस मध्ये  ७१ जनामा मोतियाविन्दु फेला परेको किरण आखाँ अस्पतालका नेत्र चिकित्सक डा.प्रभात यादवले वताए ।

आखा परिक्षण गरिएको मध्ये मोतिया विन्दु फेला परेका विरामीहरुलाई भोली (बुधबार) नै निःशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष यादवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...