Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

बहुदरमाईका युवककाे हत्या आराेपमा वीरगंजका ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । एक युवकाे हत्या आराेपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर निवासी २२ बर्षिय अजय कुमार साह, साेही ठाउँ निवासी २० बर्षिय राजन साह कानु र रानिघाट निवासी २० बर्षिय कृष्ण कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

बहुदरमाई नगरपालिका वडा नं. ७  निवासी २५ बर्षिय सुरेन्द्र सहनीलाई कर्तव्य गरी मारेकाे आराेपमा तिनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

२०७६ पुस १९ गते वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर स्थित बास घारिमा शरिरको विभिन्न भागमा चक्कु प्रहार गरि सहनीकाे कर्तव्य गरि मारेको आराेपमा तिनै जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

मिति २०७६।०९।२० गते वेलुका अं.१७:४५ बजेको समयमा सहनीकाे लाश फेला परेको घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाने क्रममा उक्त घट्नामा संलग्न देखिएकाेले  आइतबार तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेकाे जिल्ला प्रहरी कार्यालय प्रस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...