Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

इप्रका पटेर्वा सुगाैलीद्वारा भारि परिमाणमा गाजा बरामद

spot_img
spot_img

पर्सा । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले आज बिहान  जिराभवानी गाउँपालिकाबाट ८५ किलो गाजा बराम्मद गरेको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ टोल परसवामा खेतमा राखिएको धानको परालमा १७ वटा पोकामा रहेको लागु औषध गाजा बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी नायब निरिक्षक प्रमोद नेपालले बताए ।

बिशेष सुराकीको आधारमा प्रहरी नायब निरिक्षक नेपालकै नेतृत्वको टोलीले गाजा बरामद गरेको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...