Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बर्षाका कारण भाेली (शनिबार) देखी हुने वीपिएल स्थगित

spot_img
spot_img

वीरगंज । बर्षाका कारण भाेली शनिबार देखी वीरगंजमा हुन लागेकाे वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता  स्थगित भएकाे छ ।

प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भए पनि माैसम प्रतिकुलताका कारण प्रतियाेगिता स्थगित भएकाे वीपिएलका प्रवक्ता राजुल हवारीले वताए । बर्षा नराेकिए पछि प्रतियाेगिता स्थगित गरिएकाे वताउदै प्रवक्ता हवारीले माैसम सफा भए लगतै बैठक बसेर अक्राे मिति तय गरिने कालिका टाईम्सलाई जानकारी गराए ।

वीरगंजकाे नारायणी क्रिकेट मैदानमा हुने प्रतियाेगिताकाे प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले उदघाटन गर्ने कार्यक्रम थियाे । युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा हुने प्रतियाेगितामा ६ वटा टिमले भाग लिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...