Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सुटिङका क्रममा साहिद घाइते

spot_img
spot_img

गतबर्ष चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका नायक साहिद कपुर यतिबेला नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद, चलचित्रको छायांकनका क्रममा घाइते भएका हुन् ।

मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ ।

उनै, साहिद चलचित्रको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । विमानस्थलमा उनी पत्नी मिरा राजपुतको साथमा देखिएका थिए । तर, साहिदले आफ्नो मुख भने छोपेका थिए ।

भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो । साहिदले अब ४–५ दिन आराम गर्नेछन् ।

यो चलचित्र अगष्ट २८ तारिखमा रिलिज हुनेछ । केही दिन आरामपछि साहिद फेरि चलचित्रको छायांकनमा फर्किनेछन् । साउथको हिट चलचित्र ‘जर्सी’को रिमेकको रुपमा यो चलचित्र बन्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...