Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

जय गणेश सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । जय गणेश बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य शेखचाँद ताराले सभाको उद्घाटन गर्दै आर्थिक क्षेत्रमा सहकारीहरुको भुमिका महत्वपुर्ण रहेको र साना व्यवसायीहरु समेतले सहकारीमा लागानी गरेर व्यवसायी बन्ने विस्वास व्यक्त गरिन ।

संस्थाका अध्यक्ष ममता गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बोर्ड संचालक समिति सदस्य शम्भु गुप्ता, नेप्सकुन संस्थाका संचालक हरेराम पटेल, को–ओपरेटिभ मैनेजर क्लबका अध्यक्ष जिष्णु बराल, पर्सा बार एसोशिएनका पुर्व अध्यक्ष पन्नालाल गुप्ता, विस्को लिमिटेडका डिल्ली विक्रम कार्की लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण संचारकर्मी निलिमा पौडेलले गरेकी थिइन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...