Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

राजनितिमा केही पनि असम्भव छैन : राजेशमान सिंह (भिडियाे सहित)

spot_img
spot_img

राजपा नेपाल र नेकपा बिच राष्ट्रिय सभा निर्वाचनकाे लागि दुई बुंदे सम्झाैता भए लगतै समाजवादी पार्टी संघ सरकारबाट बाहिरिएकाे छ । समाजवादी सरकारबाट बाहिरिए पछि राजपा सरकारमा सामिल हुन लागेकाे  हाे भने खुब चर्चा छ । त्यसका साथै समाजवादी पार्टी नेतृत्वमा रहेकाे प्रदेश २ सरकार परिवर्तन हुन लागेकाे हाे भने पनि चर्चा छ ।

अक्राे तिर वीरगंजकाे पानीटंकी स्थित भ्रखर संचालनमा आएकाे प्रभु अस्पतालमा एकै दिन अप्रेशन भएका २ महिलाकाे मृत्यु भएकाे छ । अस्पतालकी डा. लक्ष्मी थापकाे लापरवाहीले मृत्यु भएकाे पिडितहरुले वताइरहदा हाल सम्म सम्बन्धीत निकायबाट कुनै किसिमको छानविन अगाडी बढन सकेकाे छैन् ।

साेही बिषयमा केन्द्रित रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं पर्साका अध्यक्ष समेत रहेका वीरगंजका चर्चीत युवा नेता राजेशमान सिंह संग सहकर्मी दिपेन्द्र यादवकाे सहयाेगमा अनिल साहले गर्नु भएकाे कुराकानी भिडियाेमा

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...