Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अनेरास्ववियुकाे केन्द्रिय सदस्यमा पर्साबाट ३ जना मनाेनित

spot_img
spot_img

वीरगंज । तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियु र तत्कालिन नेकपामा माओबादी निकट अनेरास्ववियु (क्रान्तिकारी) काे एकता पछि बन्नेकाे अनेरास्ववियुकाे केन्द्रिय समिति ३ सय ३५ सदस्यीय भएकाे छ ।

साविक अनेरास्ववियुबाट एक सय ८० जना र साबिक अनेरास्ववियु (क्रान्तिकारी) बाट एक सय ५५ जना प्रतिनिधित्व हुने गरी अनेरास्ववियुकाे केन्द्रिय कमिटिकाे टंगु लागेकाे हाे ।

जुन समितिमा पर्साबाट प्रभाकर गुप्ता, शिवम साह र माेहमद जुबेर आलम मनाेनित भएका छन् । तिनै जना साबिक अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेता हुन् । साबिक अनेरास्ववियु पर्साबाट केन्द्रिय सदस्यमा एक जना पनि परेका छैनन् ।

अनेरास्ववियुका फ्याक्सन ईन्चार्ज हितमान साक्य, सह इन्चार्ज विनाेद ढकाल, संयाेजक एन महर र सह संयाेजक रंजित तामाङकाे उपस्थितमा बिहिबार बसेकाे फ्याक्स समितिकाे बैठकले केन्द्रिय समितिकाे टुंगाे लगाएकाे हाे ।

यस्तै  बैठकले केन्द्रिय कमिटिकाे सचिवालय एक सय ११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय मनाेनित भएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...