Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

खेलाडीहरुलाई ट्रयाकसुट वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज १६ नगवा स्थित पर्सा तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई भवानी हस्पिटल प्रा.लि. वीरगञ्जले ट्रयाकसुट वितरण गरेको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले एकेडेमीका प्रशिक्षक नाजिर शेषलाई ट्रयाकसुट प्रदान गरे । ट्र्याकसुट प्रदान गर्दै प्रबन्ध निर्देशक श्रेष्ठले खेलाडीहरुलाई अनुशासित भई खेलमा मेहनत गरी अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा नगवा बौधीमाई मन्दिरका अध्यक्ष रामधार चौरसिया, दि राइजिङ क्लबका अध्यक्ष अब्दुल मिया, संजय पंडित, अशोक पटेल, शेष मोसाधीर लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले...

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...