Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

उपाध्यक्ष लामिक्षानेलाई मातृशाेक

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष एवं प्रेस संगठनका लेखा समिति सदस्य केसी लामिछानेलाई मातृशोक परेको छ ।
वहाँको ममतामयी आमा मिठु देवी लामिछानेकाे ६७ बर्षकाे उमेरमा शुक्रबार दिउसाे ३ बजे निधन भएकाे हाे । अस्वस्थ्य तथा स्वस्थ्य तवरले पीडित आमाकाे चितवन कृष्णपुर स्थित आफ्नै निवासमा निधन भएकाे हाे ।

उपाध्यक्ष लामिछानेको आमाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...