Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा बसडिलवामा कम्बल वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मंगलबार बिरगंज महानगरपालीकाकाे वडा नं. २९ बसडिलवामा कम्बल वितरण गरेका छन् ।

समाजसेवि राम सरार्फकाे सहयोगमा मेयर सरावगीले बसडिलवाका दलित, थारु, एक्ल महिला, गरिब, अशहायको घर घरमा पुगी मेयर सरावगीले १०० थान कम्बल वितरण गरेका हुन् ।

साे कार्यमा मेयरका राजनितिक सल्लाहकार मुकेश द्विवेदी, समाजवादी पार्टीका बालेश्वर चौधरी, वार्ड न‍‍ं. २९  का वडाध्यक्ष धर्मेन्द्र चौधरी, युवा नेता पिन्टु उपाध्यय, अनुज गुप्ता, हिरा चौरसिया, असलम अन्सारी लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...