Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मुखदेव सुशीला माविकाे विद्यालय व्यवस्थापन समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा रहेको मुखदेव सुशीला माविकाे आज विद्यालय व्यवस्थापन समिति गठन भएको छ । मुखदेव प्रसादको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हाे ।

जुन व्यवस्थापन समितिकाे सदस्यहरुमा सुखाडी राउत, अच्छेलाल राउत, सोना देवी, इन्दु देवी, जयमती देवी, शिक्षक प्रतिनिधि लालबाबू पटेल तथा प्रधानाध्यापक अकलेश प्रसाद रहेका छन् ।

यस्तै शिक्षक अभिभावक संघ पनि गठन भएकाे छ । बहुदरमाई नपा शिक्षा शाखा का प्रमुख विदुर उप्रेती को संयोजकत्व मा रामअशीष राउतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको विद्यालयका शिक्षक धनंजय पटेलले वताए । अभिभावक संघका सदस्यहरुमा जादोलाल राउत, ठग साह गोढ, सुनीता देवी, झोटी साह, राजदेव राउत, रामबाबू राउत, राजेन्द्र ठाकुर, मधुवन सहनी, गायत्री देवी, दुलारचन्द सहनी रहेका छन् ।

बहुदरमाई नगरपालिका शिक्षा शाखाका प्रमुख विदुर उप्रेतीको उपस्थितीमा दुबै समिति गठन भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...