Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाई र छिपहरमाईका विद्यालयमा पनि विदा

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाका विद्यालय पनि ५ दिनको लागि बन्द भएको छ । बढेको चिसो र शितलहरलाई मध्य नजर गर्दै पुस ७ गते देखि ११ गते सम्मको लागि विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले वताए ।

बढेको चिसो र शितलहरका कारण पठन पाठन समस्य भए पछि गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालमा सोमबार देखि शुक्रबार सम्म बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराए ।

यस्तै कालिकामाई गाउँपालिकाले पनि विदा दिएको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विदा दिईएको प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

कक्षा एक देखि ७ सम्म पुस ७ गते देखि १३ गते सम्म र कक्षा ८ देखि १० सम्म गाउँपालिकाद्वारा संचालित लागु औषध विरुद्धको तालिम सम्पन्न भएको भोलि पल्ट देखि एक हप्ता सम्म विदा दिने निर्णय भएको प्रसासकिय अधिकृत साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...