Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रातीकाे समयमा सड़क पेटीमा भेटिएकाहरुलाई कम्बल सहयाेग

spot_img
spot_img

वीरगंज ।  साहिब दरबार सेवा संस्थान, चैरीटेबल ट्रस्टको Young Wings ले बीरगंजमा बढेको चिसो र शीतलहरले बीरगंजको सड़क पेटीमा जीवनयापन गरीरहेका असमर्थ मानिसहरुलाई कम्बल सहयाेग गरेका छन् ।

अत्याधिक चिसो रातमा केही सहजका साथ रात काटन् सकोस् भन्ने उद्देश्यले शुक्रबार राती १०:०० बजे देखी १२:३० सम्म नेपालको मुख्य प्रवेश द्धार शंकराचार्य गेट हुंदै नगवा, बसपार्क, लिंकरोड, घण्टाघर, मुर्ली चौंक, पावर हाउस, रानीघाट, पानीटंकी, रेल्वेरोड लगायतका सड़क पेटीमा भेटेका २० जना मानिसहरुलाई कम्बल ओढाई सहयोग गरेका हुन् ।

राजपाका नेता उमेशलाल सहनी, Young Wings का अयुब मियाँ, रूपेश मान सिंह, लियाकत अली, राजकुमार सर्राफ, अफरोज आलम लगायतकाले रातीकाे समयमा सडक पेटिमा भेटेकाहरुलाई कम्बल सहयाेग गरेका हुन्  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...